पञ्चम वर्ण र शिरविन्दु कसरी प्रयोग गर्ने?
ङ्, ञ्, ण्, न् र म् पाँच वर्गका नासिक्य व्यञ्जन हुन्। अक्षरमाथिको थोप्लो (ं) शिरविन्दु हो।
उदाहरणबाट बुझौँ
छिटो सम्झिने उपाय
पछिल्लो अक्षर कुन वर्गको हो हेरेर त्यसै वर्गको पाँचौँ वर्ण छान्नुहोस्।
ध्यान दिनुहोस्
शिरविन्दु र चन्द्रविन्दु (ँ) एउटै होइनन्। खुला लिपिमा आधा ञ् लेख्न Ny/ वा Ny\ लेख्नुहोस्।
