शुद्ध नेपाली क्विजको उत्तर जाँच्दै गरेको डाँफे

तपाईँको नेपाली कत्तिको शुद्ध छ?

१८ प्रश्न

पहिले आफूलाई जाँच्नुहोस्। सबै प्रश्नको उत्तर दिएपछि अन्तिम नतिजा देखिन्छ। चाहेमा खेल छोडेर सीधै पाठमा जान सक्नुहुन्छ।

प्रगति: १ / १८

शुद्ध वर्णविन्यास भएको शब्द कुन हो?

ह्रस्व कि दीर्घ?