नेपाली टुक्का

ओठ लेप्र्याउनु

अर्थ

अपमान वा असन्तुष्टि जनाउने गरी ओठ बङ्ग्याउनु।

प्रयोग

कुरा मन नपरेपछि उनले ओठ लेप्र्याए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Curl one’s lip in contempt.

यो प्रविष्टि