नेपाली टुक्का
कान ठाडा हुनु
अर्थ
कुनै कुरा सुन्न अचानक सचेत वा उत्सुक हुनु।
प्रयोग
आफ्नो नाम सुन्नासाथ उनका कान ठाडा भए।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Prick up one’s ears.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
कुनै कुरा सुन्न अचानक सचेत वा उत्सुक हुनु।
आफ्नो नाम सुन्नासाथ उनका कान ठाडा भए।
Prick up one’s ears.