नेपाली उखान

झुटो टिक्दैन, साँचो डग्दैन

अर्थ

झूट जतिसुकै शक्तिशाली देखिए पनि धेरै दिन टिक्न सक्दैन, तर सत्य जस्तोसुकै आँधीबेहरीमा पनि डगमगाउँदैन।

प्रयोग

सत्यको बाटो कहिल्यै नछाड, झुटो टिक्दैन साँचो डग्दैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Truth stands while falsehood falls / Truth will conquer all.

यो प्रविष्टि