नेपाली टुक्का

कम्मर कस्नु

अर्थ

दृढ सङ्कल्प र तयारीका साथ काममा लाग्नु।

प्रयोग

परीक्षाका लागि विद्यार्थीहरू कम्मर कसेर पढ्न थाले।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Roll up one’s sleeves.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • कमर कस्नु

यो प्रविष्टि