नेपाली टुक्का

आकाश–पातालको फरक

अर्थ

दुई कुराबिच अत्यन्त ठूलो भिन्नता हुनु।

प्रयोग

भनाइ र गराइमा आकाश–पातालको फरक थियो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A world of difference.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • आकाश-पातालको फरक हुनु

यो प्रविष्टि