नेपाली टुक्का

धुलो चटाउनु

अर्थ

प्रतिस्पर्धामा विपक्षीलाई नराम्ररी पराजित गर्नु।

प्रयोग

घरेलु टोलीले प्रतिद्वन्द्वीलाई धुलो चटायो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Make someone bite the dust.

यो प्रविष्टि