नेपाली उखान

एक हातले ताली बज्दैन

अर्थ

कुनै पनि विवाद, झगडा वा सहकार्यमा एउटा पक्षको मात्र दोष वा भूमिका हुँदैन, दुवै पक्षको हात हुन्छ।

प्रयोग

श्रीमान्-श्रीमतीको झगडामा कसै एकलाई मात्र दोष दिन मिल्दैन, एक हातले ताली बज्दैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

It takes two to make a quarrel / It takes two to tango.

यो प्रविष्टि