नेपाली उखान

एक माघले जाडो जाँदैन

अर्थ

जीवनमा फेरि पनि विपत्ति वा आवश्यकता पर्न सक्छ, त्यसैले रिसइबी वा सम्बन्ध बिगार्नुहुँदैन।

प्रयोग

सहयोग गर्न नमानेर घमण्ड नगर, एक माघले जाडो जाँदैन, भोलि तिमीलाई पनि खाँचो पर्ला।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

One swallow does not make a summer / We may meet again.

यो प्रविष्टि