नेपाली उखान
अड्डा कुर्ने हामी, मुद्दा छिन्ने धामी
अर्थ
नियम, कानुन र प्रक्रियामा बस्नेहरू पाखा लाग्ने तर अनधिकृत व्यक्तिले मनोमानी निर्णय गर्ने विडम्बना।
प्रयोग
कार्यालयमा कर्मचारी छँदाछँदै बाहिरियाले हस्तक्षेप गर्दा यस्तै देखिन्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Incompetent arbiters taking charge.
