नेपाली उखान

अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ

अर्थ

जीवलाई बाँच्न आवश्यक भोजन र भाग्य प्रकृति वा ईश्वरले कुनै न कुनै माध्यमबाट जुटाइदिन्छ।

प्रयोग

धैर्य गर, बाँचेपछि केही न केही उपाय निस्किहाल्छ, अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ भन्छन्।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

God provides food for every bird.

यो प्रविष्टि