नेपाली टुक्का
हावा खुवाउनु
अर्थ
आशा देखाएर पर्खाइमा राख्नु वा अन्तिममा धोका दिनु।
प्रयोग
भेट्ने वाचा गरेर उसले मलाई दिनभरि हावा खुवायो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Leave someone in the lurch.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
आशा देखाएर पर्खाइमा राख्नु वा अन्तिममा धोका दिनु।
भेट्ने वाचा गरेर उसले मलाई दिनभरि हावा खुवायो।
Leave someone in the lurch.