नेपाली टुक्का
होस उड्नु
अर्थ
अचानक डर, आश्चर्य वा आघातले सोच्न नसक्ने हुनु।
प्रयोग
दुर्घटनाको खबर सुन्नासाथ उनको होस उड्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Be scared out of one's wits.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
अचानक डर, आश्चर्य वा आघातले सोच्न नसक्ने हुनु।
दुर्घटनाको खबर सुन्नासाथ उनको होस उड्यो।
Be scared out of one's wits.