गाउँ खाने कथाएउटै घरका पाँच दाजुभाइ, तर सबैको उचाइ फरक। के हो?उत्तर हेर्नुहोस्हातका पाँच औँलायो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानअभागीको भाइ सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छपढ्नुहोस् →टुनेपाली टुक्काआकाश–पातालको फरकपढ्नुहोस् →?गाउँ खाने कथाहरियो घरभित्र रातो कोठा, रातो कोठाभित्र कालो मान्छे। के हो?पढ्नुहोस् →← अघिल्लोसानो छँदा हरियो, ठूलो भएपछि पहेँलो, पाकेपछि कालो। के हो?अर्को →पानी खाए मर्ने, हावा खाए बाँच्ने। के हो?