नेपाली उखान

कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो

अर्थ

साना वा कमजोरको भर परेर ठूला र भारी जिम्मेवारीका कामहरू पूरा हुन सक्दैनन्।

प्रयोग

दक्ष इन्जिनियरको काम सामान्य कामदारले गर्न सक्दैन, कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Send not a boy on a man's errand.

यो प्रविष्टि