नेपाली उखान

नबिराउनू, नडराउनू

अर्थ

यदि आफूले कुनै गल्ती, अपराध वा पाप गरेको छैन भने कसैको धम्की वा शक्तिसँग डराउनु पर्दैन।

प्रयोग

सत्यको पक्षमा दृढ भएर उभिऊ, नबिराएपछि कसैसँग डराउनु पर्दैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A clear conscience fears not false accusations / Do right and fear no man.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • नबिराउनु नडराउनु

यो प्रविष्टि