नेपाली उखान
उपियाँ फड्क्यो, जुम्राको घान
अर्थ
चतुर र चलाख अपराधी उम्किने तर सँगै रहेको निर्दोष वा सोझो मानिस फन्दामा परेर सजाय पाउने अवस्था।
प्रयोग
मुख्य तस्कर भागे, गाडी चालक मात्र पक्राउ परे।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
The clever escape, the sluggish get caught.
