नेपाली उखान
आलु खाएर पेडाको धाक
अर्थ
सामान्य वा निम्न स्तरको जीवनशैली वा हैसियत भए पनि ठूला-ठूला धनी र विलासी भएको झूटो धाक देखाउनु।
प्रयोग
ऋण काढेर ब्राण्डेड लुगा लगाई धाक देखाउनेहरूलाई आलु खाएर पेडाको धाक भनिन्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Great boast, small roast / Putting on airs.
