नेपाली उखान

आमाका अगाडि मावलीको पुर्ख्यौली

अर्थ

जुन व्यक्तिलाई सम्बन्धित विषयको सम्पूर्ण जराकिलो थाहा छ, उसकै अगाडि सोही विषयको धाक वा गफ लगाउनु।

प्रयोग

स्थानीय बासिन्दालाई भूगोल सिकाउन खोज्नु आमाका अगाडि मावलीको बयान जस्तै हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Teaching fish how to swim.

यो प्रविष्टि