नेपाली उखान

आँटी छोरालाई बाघले खाँदैन

अर्थ

दृढ आँट, उच्च मनोबल र साहसी मानिसलाई ठूला-ठूला संकट र भयानक शत्रुले पनि हराउन सक्दैनन्।

प्रयोग

संकटमा नआत्तिई हिम्मत जुटाऊ, आँटी छोरालाई बाघले खाँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Fortune favors the bold / Courage conquers all.

यो प्रविष्टि