नेपाली उखान
अष्टमी बाँचे नवमी देखिन्छ
अर्थ
आजको चरम संकट र विपत्तिबाट बाँच्न सके भोलि निश्चय नै सुखद् र नयाँ अवसरको ढोका खुल्छ।
प्रयोग
धैर्य गर र विपत्ति पार लगाऊ, अष्टमी बाँचे नवमी देखिन्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
While there is life, there is hope / Survive today to thrive tomorrow.
