नेपाली उखान

उचालेको कुकुरले मृग मार्दैन

अर्थ

अर्काले उकासेर वा जबर्जस्ती अह्राएर गराइएको कामबाट वास्तविक सफलता वा ठूलो पराक्रम हासिल हुँदैन।

प्रयोग

भित्रैदेखि जाँगर नभएको मानिसलाई जति घच्घच्याए पनि प्रगति हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

You can lead a horse to water, but you can't make it drink.

यो प्रविष्टि