नेपाली उखान

आगो भन्दैमा मुख डढ्दैन

अर्थ

केबल शब्द उच्चारण गर्दैमा वा कुरा गर्दैमा कुनै वास्तविक असर वा क्षति हुँदैन।

प्रयोग

शत्रुको धम्कीसँग डराउनु पर्दैन, आगो भन्दैमा मुख डढ्दैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Barking dogs seldom bite / Words break no bones.

यो प्रविष्टि