नेपाली उखान
आँप रोपे आँपै फल्छ
अर्थ
मानिसले जस्तो सत्कर्म वा दुष्कर्म गर्छ, परिणाम पनि ठीक त्यस्तै प्राप्त हुन्छ।
प्रयोग
सधैँ अरूको भलो चिताए आफ्नै राम्रो हुन्छ, आँप रोपे आँपै फल्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
As you sow, so shall you reap.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली उखान
मानिसले जस्तो सत्कर्म वा दुष्कर्म गर्छ, परिणाम पनि ठीक त्यस्तै प्राप्त हुन्छ।
सधैँ अरूको भलो चिताए आफ्नै राम्रो हुन्छ, आँप रोपे आँपै फल्छ।
As you sow, so shall you reap.