नेपाली उखान
अरूको लाख आमाको काख
अर्थ
संसारको अथाह धनसम्पत्ति भन्दा आमाको स्नेह, ममता र काख लाखौँ गुणा अमूल्य हुन्छ।
प्रयोग
विदेशको जतिसुकै ऐसआराम भए पनि मातृभूमिको माटो र आमाको काखको तुलना हुनै सक्दैन।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A mother's lap is worth millions.
