नेपाली टुक्का

टाउको खानु

अर्थ

एउटै कुरा बारम्बार गरेर हैरान पार्नु।

प्रयोग

सानो विषयमा दिनभरि टाउको नखाऊ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Pester someone.

यो प्रविष्टि