नेपाली टुक्का
आँखाको तारो हुनु
अर्थ
अत्यन्त प्यारो वा प्रिय व्यक्ति हुनु।
प्रयोग
कान्छी छोरी हजुरआमाको आँखाको तारो छिन्।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Be the apple of someone’s eye.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
अत्यन्त प्यारो वा प्रिय व्यक्ति हुनु।
कान्छी छोरी हजुरआमाको आँखाको तारो छिन्।
Be the apple of someone’s eye.