नेपाली टुक्का

जरो काट्नु

अर्थ

कुनै खराबी, भ्रष्टाचार वा रोगको मूल कारण नै निर्मूल पार्नु।

प्रयोग

भ्रष्टाचारको 'जरो नकाटेसम्म' देश बन्दैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Nip in the bud / Strike at the root.

यो प्रविष्टि