नेपाली टुक्का

दाँत कटकटाउनु

अर्थ

अत्यन्त रिसाउनु वा बदलाको भाव राख्नु।

प्रयोग

अपमान सम्झेर उनी दाँत कटकटाउँदै बसे।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Gnash one's teeth in anger.

यो प्रविष्टि