नेपाली टुक्का

मुख बिगार्नु

अर्थ

असन्तुष्टि वा अनिच्छा अनुहारबाट देखाउनु।

प्रयोग

सानो काम गर्नुपर्दा पनि मुख नबिगार।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Pull a face.

यो प्रविष्टि