नेपाली टुक्का

कुवाको भ्यागुतो

अर्थ

सीमित संसार वा ज्ञानमै बसेको व्यक्ति।

प्रयोग

बाहिरी अनुभवलाई अस्वीकार गरेर कुवाको भ्यागुतो नबन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A frog in a well.

यो प्रविष्टि