नेपाली टुक्का

टोपी खस्नु

अर्थ

आफ्नो इज्जत, मानमर्यादा वा उच्च ओहोदा गुमेर अपमानित हुनु।

प्रयोग

घोटालामा मुछिएपछि उसको वर्षौँको 'टोपी खस्यो'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Fall from grace / Suffer disgrace.

यो प्रविष्टि