नेपाली टुक्का

मुखमा ताला लगाउनु

अर्थ

सत्य बोल्नुपर्ने ठाउँमा डर वा दबाबका कारण चुपचाप बस्नु वा कुनै कुरा नबोल्नु।

प्रयोग

सत्य कुरा बोल्न नसकेर उनले मुखमा ताला लगाएर बसे।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Keep one's mouth shut.

यो प्रविष्टि