नेपाली टुक्का

मुटुमा काँडा बिझ्नु

अर्थ

अत्यन्त आत्मीय मानिसको दुर्व्यवहार वा वियोगले असह्य मानसिक पीडा हुनु।

प्रयोग

छोराको अपमानजनक शब्दले बाबुको 'मुटुमा काँडा बिझ्यो'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A dagger to the heart.

यो प्रविष्टि