नेपाली टुक्का

मुख खोल्नु

अर्थ

मौनता तोडेर कुरा वा रहस्य बताउनु।

प्रयोग

धेरै सोधपुछपछि साक्षीले मुख खोले।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Break one's silence.

यो प्रविष्टि