नेपाली टुक्का

तिलको पहाड बनाउनु

अर्थ

सानो कुरालाई अनावश्यक रूपमा ठूलो बनाउनु।

प्रयोग

सामान्य भूललाई तिलको पहाड नबनाऊ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Make a mountain out of a molehill.

यो प्रविष्टि