नेपाली टुक्का

आगोमा घिउ थप्नु

अर्थ

पहिले नै चर्किएको विवाद, रिस वा समस्या अझ बढाउनु।

प्रयोग

झगडामा अर्को आरोप लगाएर उसले आगोमा घिउ थप्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Add fuel to the fire.

यो प्रविष्टि