नेपाली टुक्का
मुखमा पानी आउनु
अर्थ
स्वादिलो खानेकुरा देख्दा वा सम्झँदा खान मन लाग्नु।
प्रयोग
तातो सेलरोटी देख्नेबित्तिकै मुखमा पानी आयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Make one's mouth water.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
स्वादिलो खानेकुरा देख्दा वा सम्झँदा खान मन लाग्नु।
तातो सेलरोटी देख्नेबित्तिकै मुखमा पानी आयो।
Make one's mouth water.