नेपाली टुक्का

कुरा चपाउनु

अर्थ

कुरा स्पष्ट नभनी गोलमटोल पार्नु वा टार्नु।

प्रयोग

सत्य के हो प्रस्ट भन, कुरा नचपाऊ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Beat around the bush.

यो प्रविष्टि