नेपाली टुक्का
हात हाल्नु
अर्थ
कुनै नयाँ काम, विषय वा जिम्मेवारीमा प्रवेश गर्नु।
प्रयोग
उनले यस वर्ष नयाँ व्यवसायमा हात हाले।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Try one’s hand at something.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
कुनै नयाँ काम, विषय वा जिम्मेवारीमा प्रवेश गर्नु।
उनले यस वर्ष नयाँ व्यवसायमा हात हाले।
Try one’s hand at something.