नेपाली टुक्का

थुतुनो चलाउनु

अर्थ

जथाभाबी वा अनावश्यक कुरा बोलेर विवाद सिर्जना गर्नु।

प्रयोग

कामभन्दा बढी थुतुनो चलाउने बानी राम्रो होइन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Run one’s mouth.

यो प्रविष्टि