नेपाली टुक्का
आँखा चिम्लनु
अर्थ
देखेर पनि जानाजानी बेवास्ता गर्नु।
प्रयोग
अनियमितता हुँदा जिम्मेवार निकायले आँखा चिम्लन मिल्दैन।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Turn a blind eye.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- आँखा छिमल्नु
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
देखेर पनि जानाजानी बेवास्ता गर्नु।
अनियमितता हुँदा जिम्मेवार निकायले आँखा चिम्लन मिल्दैन।
Turn a blind eye.
यही अर्थमा सुनिने अन्य रूप