नेपाली टुक्का

खुट्टा तान्नु

अर्थ

कसैको प्रगतिमा ईर्ष्या गरी बाधा पुर्‍याउनु।

प्रयोग

राम्रो काम गर्नेको खुट्टा तान्नु हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Hold someone back.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • गोडा तान्नु

यो प्रविष्टि