नेपाली टुक्का

साइत जुराउनु

अर्थ

कुनै कामका लागि उपयुक्त वा शुभ समय मिलाउनु।

प्रयोग

उनीहरूले घर सर्ने साइत जुराए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Choose an auspicious time.

यो प्रविष्टि