नेपाली टुक्का
काम फत्ते गर्नु
अर्थ
कुनै काम सफलतापूर्वक सम्पन्न गर्नु।
प्रयोग
सबै मिलेर साँझसम्म काम फत्ते गरे।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Get the job done.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
कुनै काम सफलतापूर्वक सम्पन्न गर्नु।
सबै मिलेर साँझसम्म काम फत्ते गरे।
Get the job done.