नेपाली टुक्का

कलेजोको टुक्रा

अर्थ

अत्यन्त प्यारो सन्तान वा व्यक्ति।

प्रयोग

छोरी उनका लागि कलेजोको टुक्रा हुन्।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

The apple of one's eye.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • कलेजाको टुक्रा

यो प्रविष्टि