नेपाली टुक्का

आफ्ना खुट्टामा उभिनु

अर्थ

अरूको भर नपरी आफ्नै कमाइ, सीप र परिश्रममा आत्मनिर्भर भएर जीवन चलाउनु।

प्रयोग

पढाइ सकेपछि हरेक युवा आफ्ना खुट्टामा उभिन सक्नुपर्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Stand on one's own feet / Self-reliant.

यो प्रविष्टि