गाउँ खाने कथासेतो बोक्राभित्र धेरै पोटी हुने, दाल-तरकारी झान्दा बास्ना आउने मसला, के हो?उत्तर हेर्नुहोस्लसुनयो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखाननदुखेको कपाल डोरी लगाएर दुखाउनुपढ्नुहोस् →टुनेपाली टुक्काढोका खोल्नुपढ्नुहोस् →?गाउँ खाने कथामुख छ तर बोल्दैन, पेट छ तर खाँदैन, पानी भर्ने, के हो?पढ्नुहोस् →← अघिल्लोएउटी बूढीको जीउभरि आँखा—के हो?अर्को →हात खुट्टा छैन तर संसार घुम्छ, खबर पुर्याउँछ, के हो?