गाउँ खाने कथाएउटा मान्छेका बत्तीस बहिनी छोरी, सबै एकै ठाउँमा बस्ने, के हो?उत्तर हेर्नुहोस्दाँतयो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानअदुवा खाई सभा बस्नू, मुला खाई वन पस्नूपढ्नुहोस् →टुनेपाली टुक्काहातको हिरा गुमाउनुपढ्नुहोस् →?गाउँ खाने कथाघाम लाग्दा सुक्दैन, छायाँमा सुक्छ। के हो?पढ्नुहोस् →← अघिल्लोजति काट्यो उति बढ्ने, के हो?अर्को →आकाशमा उड्छ, चरा होइन; पानीमा पौडिन्छ, माछा होइन। के हो?